"मध्य नेपालको सुन्दर सहर"

"समृद्ध र सुसंस्कृत भरतपुर महानगर"

header AD

नं सेवा विवरण आवश्यक प्रक्रिया आवश्यक कागजातहरू शुल्क शुल्क विवरण लाग्ने समय जिम्मेवार व्यक्ति / खण्ड सेवा प्रवाह समय उजुरी अधिकारी सेवा कोड सेवाको प्रकार दायरा विभाग प्रक्रियाका चरणहरू सम्बन्धित कानून लिङ्क
1 — • निवेदन पत्र वा उजुरी पत्र (कार्यालयको सुझाव पेटिकामा खसाल्न वा इमेल ठेगानामा पठाउन सकिने वा टेलिफोन गर्न सकिने) निःशुल्क — आवश्यकतानुसार शाखा प्रमुख — — — In-person नगर प्रहरी व्यवस्थापन शाखा १ — —
2
फुटपाथ व्यवस्थापन विस्तृत विवरण हेर्नुहोस्
— • निवेदन पत्र वा उजुरी पत्र (कार्यालयको सुझाव पेटिकामा खसाल्न वा इमेल ठेगानामा पठाउन सकिने वा टेलिफोन गर्न सकिने) निःशुल्क — आवश्यकतानुसार नगर प्रहरी व्यवस्थापन शाखा — — — In-person नगर प्रहरी व्यवस्थापन शाखा १ — —
3
राष्ट्रिय परिचय पत्र विवरण दर्ता विस्तृत विवरण हेर्नुहोस्
— • अनलाइन निवेदन पत्र
• नागरिकता प्रमाणपत्रको छायाँ प्रति
• नागरिकताको प्रमाणपत्रमा जन्म मिति नखुलेको हकमा सो खुल्ने प्रमाणित कागजात
• बसाइ सरी आएकाको हकमा सोको सकल प्रमाणपत्रको छायाँ प्रति
• विवाहितको हकमा नागरिकतामा पति वा पत्नीको नाम उल्लेख नभएमा विवाह दर्ताको प्रमाणपत्र सकल
• राहदानी लिएकाको हकमा सक्कल राहदानी सम्भव भए सम्म"
निःशुल्क — आवश्यकतानुसार राष्ट्रिय परिचयपत्र विवरण दर्ता इकाइ — — — In-person राष्ट्रिय परिचयपत्र विवरण दर्ता इकाइ १ — —
4
नदीजन्य पदार्थ एवम् प्राकृतिक स्रोतको रेखदेख र संरक्षण विस्तृत विवरण हेर्नुहोस्
— • निवेदन पत्र वा उजुरी पत्र (कार्यालयको सुझाव पेटिकामा खसाल्न वा इमेल ठेगानामा पठाउन सकिने वा टेलिफोन गर्न सकिने) निःशुल्क — आवश्यकतानुसार नगर प्रहरी व्यवस्थापन शाखा — — — In-person नगर प्रहरी व्यवस्थापन शाखा १ — —
5
उजुरी/गुनासो सुनुवाई विस्तृत विवरण हेर्नुहोस्
— • निवेदन पत्र वा उजुरी पत्र (कार्यालयको सुझाव पेटिकामा खसाल्न, वा इमेल ठेगानामा पठाउन सकिने) निःशुल्क — बढीमा २ साता इकाइ प्रमुख — — — In-person शासकीय सुधार इकाइ १ — —
6
निर्णय वा आदेशको जानकारी प्रति विस्तृत विवरण हेर्नुहोस्
— • सरोकारवालाको निवेदन
• तारिख पर्चा
• नागरिकता प्रमाणपत्रको छायाँ प्रति"
आर्थिक ऐन बमोजिम — सोही दिन शाखा प्रमुख — — — In-person कानुनी मामिला शाखा १ — —
7
मिसिल संलग्न कागजातको छायाँ प्रति प्राप्ति विस्तृत विवरण हेर्नुहोस्
— "• सरोकारवालाको निवेदन
• तारिख पर्चा
• नागरिकता प्रमाणपत्रको छायाँ प्रति"
आर्थिक ऐन बमोजिम — सोही दिन शाखा प्रमुख — — — In-person कानुनी मामिला शाखा १ — —
8
वारेशनामा/वकालतनामा दर्ता विस्तृत विवरण हेर्नुहोस्
— • नागरिकता प्रमाणपत्रको छायाँ प्रति
• प्रतिउत्तर पत्रमा उल्लेखित प्रमाण कागजातहरुको छायाप्रति
• तारिख पर्चा
• कानून बमोजिमको वारेशनामा वकालतनामा सक्कल प्रति
• नागरिकता प्रमाणपत्रको छायाँ प्रति"
आर्थिक ऐन बमोजिम — सोही दिन कानुनी मामिला शाखा प्रमुख — — — In-person कानुनी मामिला शाखा १ — —
9
प्रतिउत्तर पत्र दर्ता विस्तृत विवरण हेर्नुहोस्
— • कानुन बमोजिमको ढाँचामा प्रतिउत्तर पत्र सक्कल प्रति आर्थिक ऐन बमोजिम — सोही दिन शाखा प्रमुख — — — In-person कानुनी मामिला शाखा १ — —
10 — "• कानुन बमोजिमको ढाँचामा फिराद पत्र सक्कल प्रति
• नागरिकता प्रमाणपत्रको छायाँ प्रति
• जग्गा खिचलो: धनी दर्ता प्रमाणपुर्जाको छायाँ प्रति, घर निर्माण भएमा निर्माण सम्पन्न प्रमाणपत्रको छायाँ प्रति, आ.व. को सम्पत्ति कर चुक्ता रसिद, नक्सा सिट
• घर खाली घर बहाल असुल उपर: कानुन बमोजिमको सम्झौता पत्र सकल प्रति, घर निर्माण भएमा निर्माण सम्पन्न प्रमाणपत्रको छायाँ प्रति, आ.व. को सम्पत्ति कर चुक्ता रसिद, चालु आ.व. को बहाल कर चुक्ता रसिद
• माना/चामल: विवाह दर्ता प्रमाण पत्रको छायाँ प्रति, छोरा/छोरीको हकमा जन्म दर्ता वा नागरिकता प्रमाणपत्रको छायाँ प्रति
• न्यायिक समितिको क्षेत्राधिकार अन्तर्गतका अन्य मुद्दाहरुमा कानुन बमोजिम हकदैया पुग्ने कागज प्रमाणहरुको छायाँ प्रति"
आर्थिक ऐन बमोजिम — सोही दिन कानुनी मामिला शाखा — — — In-person कानुनी मामिला शाखा १ — —
11
मौजुदा सूचीमा फर्म वा व्यवसाय सूचीकरण विस्तृत विवरण हेर्नुहोस्
— • निवेदन
• मूअकर वा पान दर्ता प्रमाणपत्रको छायाँप्रति
• अघिल्लो आवको करचुक्ता प्रमाणपत्रको छायाँप्रति
• महानगरभित्र व्यवसाय गरी बसेको खण्डमा व्यवसाय दर्ता प्रमाणपत्रको छायाप्रति"
आर्थिक ऐन बमोजिम — सोही दिन आन्तरिक व्यवस्थापन तथा खरिद शाखा — — — In-person आन्तरिक व्यवस्थापन तथा खरिद शाखा १ — —