फिराद पत्र दर्ता
आवश्यक प्रक्रिया
—
शुल्क
आर्थिक ऐन बमोजिम
लाग्ने समय
सोही दिन
सेवा प्रवाह समय
—
उजुरी अधिकारी
—
दायरा विभाग
कानुनी मामिला शाखा
आवश्यक कागजातहरू
"• कानुन बमोजिमको ढाँचामा फिराद पत्र सक्कल प्रति
• नागरिकता प्रमाणपत्रको छायाँ प्रति
• जग्गा खिचलो: धनी दर्ता प्रमाणपुर्जाको छायाँ प्रति, घर निर्माण भएमा निर्माण सम्पन्न प्रमाणपत्रको छायाँ प्रति, आ.व. को सम्पत्ति कर चुक्ता रसिद, नक्सा सिट
• घर खाली घर बहाल असुल उपर: कानुन बमोजिमको सम्झौता पत्र सकल प्रति, घर निर्माण भएमा निर्माण सम्पन्न प्रमाणपत्रको छायाँ प्रति, आ.व. को सम्पत्ति कर चुक्ता रसिद, चालु आ.व. को बहाल कर चुक्ता रसिद
• माना/चामल: विवाह दर्ता प्रमाण पत्रको छायाँ प्रति, छोरा/छोरीको हकमा जन्म दर्ता वा नागरिकता प्रमाणपत्रको छायाँ प्रति
• न्यायिक समितिको क्षेत्राधिकार अन्तर्गतका अन्य मुद्दाहरुमा कानुन बमोजिम हकदैया पुग्ने कागज प्रमाणहरुको छायाँ प्रति"

शुल्क विवरण
—
जिम्मेवार व्यक्ति / खण्ड
कानुनी मामिला शाखा
प्रक्रियाका चरणहरू
१
सम्बन्धित कानून
—