मौजुदा सूचीमा फर्म वा व्यवसाय सूचीकरण
आवश्यक प्रक्रिया
—
शुल्क
आर्थिक ऐन बमोजिम
लाग्ने समय
सोही दिन
सेवा प्रवाह समय
—
उजुरी अधिकारी
—
दायरा विभाग
आन्तरिक व्यवस्थापन तथा खरिद शाखा
आवश्यक कागजातहरू
• निवेदन
• मूअकर वा पान दर्ता प्रमाणपत्रको छायाँप्रति
• अघिल्लो आवको करचुक्ता प्रमाणपत्रको छायाँप्रति
• महानगरभित्र व्यवसाय गरी बसेको खण्डमा व्यवसाय दर्ता प्रमाणपत्रको छायाप्रति"
• मूअकर वा पान दर्ता प्रमाणपत्रको छायाँप्रति
• अघिल्लो आवको करचुक्ता प्रमाणपत्रको छायाँप्रति
• महानगरभित्र व्यवसाय गरी बसेको खण्डमा व्यवसाय दर्ता प्रमाणपत्रको छायाप्रति"
शुल्क विवरण
—
जिम्मेवार व्यक्ति / खण्ड
आन्तरिक व्यवस्थापन तथा खरिद शाखा
प्रक्रियाका चरणहरू
१
सम्बन्धित कानून
—